काठमाडौं । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।