काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०।८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१।४२ रुपैयाँ रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४५।५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६।२० रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।२० रुपैयाँ रहेको छ भने बिक्री दर १६८।९७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८।०२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।४२ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३४।८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।०४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८।८१ रुपैयाँ रहेको छ ।
